When the 2nd wave of COVID 19 hit Nepal, I was travelling through Nepal visiting and listening to stories of the riverine communities of Rapti, Karnali and Mahakali. I met with indigenous communities rich in their ethnic tradition and learned about the relationship with the river systems and their dependence on these water for their livelihood and economy. I met with community-based conservation heroes who had formed Community Aquatic Animal Conservation Groups (CAACGs) and actively worked in the conservation of river systems, forests, wildlife and aquatic biodiversity – Tharu communities of Dang, Badhi community of Doti, Mahji community of Kailali and Raji community of Surkhet. As I listened to these good men and women, I understood their stories of personal struggle, their journey in conservation and their aspirations to change people’s behaviour to protect natural resources and improve their own sustainable livelihood. In collaboration with USAID’s Paani – पानी, we will share stories of river conservation champions from the riverine communities of Karnali, Mahakali and Rapti of Western Nepal highlighting their effort to conserve our pristine rivers and it’s rich biodiversity. #riverstories कोरोना भाइरसको दोस्रो लहर सुरू हुनै लाग्दा राप्ती, कर्णाली र महाकाली नदीको तटमा अवस्थित माझी वस्तीहरूको कथा सुन्नका लागि म पश्चिम नेपालको यात्रामा थिएँ । संस्कृतीमा निकै धनी त्यहाँका आदिवासी सम्प्रदायहरूसँग साक्षात्कार गर्दा जीवनयापन र आर्थिक उपार्जनका लागि नदिसँग उनीहरूको अन्योन्याश्रित सम्बन्ध बारे गहिरो अध्ययन गर्ने अवसर मिल्यो । सामुदायिक जलचर संरक्षण समुह स्थापना गरी नदी, वन, वन्यजन्तु र जलीय जैविक विविधतको संरक्षणमा सक्रिय सामुदायिक अभियान्ताहरूसँग मेरो भेटे भएको थियो । दाङको थारू समुदाय, डोटीको वादी समुदाय, कैलालीको माझी समुदाय र सुर्खेतको राजी समुदायहरूका यि असल अभियान्ताहरूसँगको साक्षात्कारबाट मैले उनीहरूको व्यक्तिगत संघर्ष र पर्यावरण संरक्षणको यात्रा सम्बन्धी कथाहरू बुझ्न पाएँ । साथै, एकातिर आफ्नो जनजीवनमा सुधार ल्याउन र अर्कोतिर प्रकृती बचाउनका लागि मानिसहरूको व्यवहारमा परिवर्तन ल्याउन उनीहरूको लिएको आकांक्षा पनि सुन्न पाएँ । पश्चिम नेपालको कर्णाली, महाकाली र राप्ती नदीमा आश्रित समुदायहरूका संरक्षण अभियन्ताहरूले नदीको पर्यावरण तथा जैविक विविधता रक्षाका लागि गरेका संघर्ष र भोगाइका कथाहरू हामी युएस्एडको पानी परियोजनासँगको सहकार्यमा यहाँहरू समक्ष पस्किनेछौँ । #नदीको_कथा